बुधवार, 24 सितंबर 2014
विद्रोह
दविद्रोह@प्रभात राय भट्ट.मधेश विद्रोहविद्रोह शब्द आफैमा जति कठोर छन त्यो भन्दा कैयो गुणा विद्रोह भित्रको मर्महरु कोमल र हृदय स्पर्शी हुन्छन ।विद्रोह शब्द्ले विश्व जगतमा आफ्नो एतिहासिक अस्तित्व कायम गरेको छ भने यसको इतिहास पनि त्यति नै ठुलो छ ।तरविद्रोह्को मार्ग् दुई थरिका हुन्छ्न एउटा हिंसात्मक विद्रोह जसमा रगतको खोलो बगेको हुन्छ धेरैले आफ्न्त गुमाएको हुन्छ्न र आफ्न्त गुमाउनेहरु झन आक्रोसित हुदैजाने र आक्रोश को ज्वालाले प्रतिशोधको लक्ष्य बनाउदै हिंसात्मक गतिविधि लाई उग्र रुप दिने गर्छ्न भने दुबै तर्फ सहादत् को संख्यामा अतुल्निय वृद्धि हुनजन्छ ।यस्ता खालको विद्रोहले विजय हासिल गरेपनि तुलनात्मक रूपमा धेरै मुल्य चुकाउनु परेको हुन्छ ।दोस्रो अहिन्सात्मक विद्रोह :-- अहिन्सात्मक विद्रोह विचारको हथियारले वैचारिक पथ हुँदै रन्भुमिमा आएको हुन्छ र त्यो विचार एक बाट अनेक हुँदै समस्त नागरिक समाजमा सम्प्रेषण हुँदै जान्छ्न र त्यो विद्रोह प्रती जनताको मुक्ती,स्वतन्त्रता,स्वराज, हक अधिकार, शान्ति सुराक्षा,मान समान,पहिचान परिवर्तनको मुद्दाहरूमा जन चाहाना,जन आस्था र जन विस्वासको प्रत्याभुती हुन थाल्छ अनि सिङो देश,जनता,समुदाय वा लक्षित वर्ग को सझा मुद्दा साझा विद्रोह हुनजान्छ जस बात निरन्कुस शाशन,दमन शोषण उत्पीडन को अवसान र परिवर्तनको उदयमान हुन्छ्न ।उपरोक्त विषय वस्तु प्रष्ट गर्नुको अर्थ के हो भने डा.सि के राउत अहिन्सात्मक विद्रोहका महामानाबहरु बुद्ध,मनडेला र गान्धी को बाटो अप्नाएर गोर्खा को निरंकुश तानाशाह र बिस्तारबादी मह्त्वकान्क्षी पि एन शाह द्वारा अपहरण मा परेको मधेश लाई मुक्त गराउनको निमित शान्तिपुर्ण तबरले कुरा उठाउनु अन्तरिम समविधानले दियेको अधिकार हो । राज्यले यो गम्भीर विषय माथी वैचारिक छ्लफल गर्नु पर्ने थियो तर त्यसो न गरि सि के राउत लाई गिर्फतार गर्नु जनता माथी राज्यको यो घोर दमन मात्रै नभई आम मधेशी जनतालाई आन्दोलन गर्न बाध्यताम्क स्थितिको सृज्ना गरेको छ ।राज्यलाई ग्यातब्य गराउन चाह्न्छु सि के राउत लाई जेल हाल्नु यो सम्स्याको निदान होइनन् सि के राउतको विचार सम्पुर्ण मधेशी समाजमा सम्प्रेषण भैसकेको छ लाखौं सि के राउत जन्मिसकेका छन मधेश स्वतन्त्रता कोलागि मधेशी युवाहरु शहादत दिनु आफुमा गर्व को विषय भएको ठानिसकेका छन ।अबमधेशी यो दमन बाट रति पनि विचलित हुने छैनन ।तसर्थ डा.सि के राउत लाई अविलम्ब विना सर्त रिहा गरि राज्य लाई हिंसात्मक विद्रोह बाट बचाउने चेस्ता गर्नु पर्यो । राज्यले बैचारिक सहमतिको बाटो अपनाउनु पर्छ किन कि यो लोकतन्त्र नेपाल हो शाह वंश र राना कालखण्ड को अन्त्येष्टि भइ सकेको छ अब यथार्थ लाई स्विकार गरि लोकतन्त्रको मुल्य मान्यता को परिधिभित्रको कार्यशैलि अपनाउनु पर्छ ।वाक स्वतन्त्रता को अधिकार् जनतामा निहित छन यसलाई दबाउन खोज्यो भने मुलुक हिंसात्मक विद्रोहमा जान्छ । सरकारले यो पनि भुल्नु भएन कि भारत बाट अंग्रेज़ धपाउन गान्धी विचार प्रतिकुल भगत अजाद सुभास जस्ता वीर योद्धा हरु पनि थिए जस्ले अंग्रेज़ लाई उसैको शैलीमा जबाफ दिन पछि पर्दैनथे तसर्थ नेपाल सरकार लाई सचेत गराउन चाह्न्छु ।
शुक्रवार, 12 सितंबर 2014
अब मधेसिको बाटो के हुने
अब मधेसीको बाटो के हुने ?नेपालको इतिहास हेर्दा आज सम्म सरकार बाट कुनै नौलो परिवर्तन भएको देखिदैन र आउदो भविस्यमा समेत कुनै प्रकारको नौल बहुमुखी र लोक कल्याणकारी परिवर्तन आउनेवाला छैन ।साथै नेपालमा लोकतन्त्र को अभ्युदयकाल देखि वर्तमानकाल सम्म अहिले को सरकार संकीर्ण मान्सिक्ता बाट ग्रसित रोगी र विभेदपुर्ण नश्ल का उत्राधिकारी हुन जस्ले वर्शौदेखी मधेसी आदिवासी र जनजातिहरुलाई शोषण गर्दै आईरहेका छ्न ।आश्चर्यको कुरा के हो भने अहिलेको सरकारको प्रमुख पात्रहरू जन्मको हिसाबले भनुपर्दा मधेसकै माटोमा जन्मेका हुन मधेशकै अन्न पानी खाएर हुर्केक हुन तर मधेस र मधेसी लाई माया गर्न कहिले सिकेन्न यिनले सिकेका कुरा यति मात्र हुन कि मधेस लाई कसरी लुट्नु र मधेसी लाईदमन शोषणको शिकार बनाई मधेश बाट बिस्थापित गर्ने र मधेशको उर्वर्भुमी फटिला खेत रामाईला घरहरु माथी आफ्नो स्वामित्व कायम गर्ने जस्को सुरुवात पृथ्वीनारायण बाट सुरु हुँदै महेन्द्रको पालामा चरम अतिक्रमण को सिमा नै नाघेको थियो ।मधेसका भुमिपतिहरु लाई भुमिहिन बनाउदै आफ्ना भाईभदार हरुलाई मधेशमा स्थापित गर्दै मधेश को जमिन्दार बनाईयो! यति मात्र नभई नबलपरासी रझापामा प्रती घर परिबार ४-४ बिघा जग्गा बितरन गरि पहाडेहरु लाई मधेश मा स्थापित गर्यो र त्यो क्रम आज सम्म यिनै उत्त्राधिकारीहरुले चलाउदै आएकोछ नतिजा हाम्रो सामुन्ने छ मेची देखि माहाकाली सम्मको महेन्द्र राजमार्ग बाट मधेशी समुदाय बिस्थपित हुनु र पर्वतीय समुदाय स्थापित भैइ मधेश को भुमि आफ्नो कब्जामा लिनु र यतिखेरको सरकार अब मधेश लाई आउदो संविधानमा दीर्घकालीन शोषण को सङरचनामा लैजाने पका भैसकेको छ ।उप्रोक्ततथ्यहरु सर्वविदित नै छन बिस्तृतरुपमा भनी राखुनु आवस्यक्ता म देखिदैन ।तसर्थ अब मधेशी को बाटो के हुने भने प्रश्न उठेको छ ।इतिहास र बस्तुस्थिती अध्यन गर्दा नेपालमा जे जस्तो परिवर्तन आएको छ त्यो जन आन्दोलनमा नै अधारित भएको देखिन्छन ।अब मधेशी सङ्ग निर्नायक जन आन्दोलन बाहेक अरु कुनै विकल्प भएको देखिदैन भने एकातिर तराई मधेश rashtriya अभियान जन आन्दोलन्को व्यापक तैयारी गरिदैछ भनेअर्को तिर डा.सि के राउत को स्वराज मधेस निर्मान तर्फ पनि मधेसका बुद्धिजिवी विग्य र य युवाहरूको सल्ग्न्ता व्यापकरुपमा बढदै गयेको देखिन्छन् र अब मधेसी जन्ताहरुले आफ्नो अधिकार र अस्मिता रक्षा हेतु कुनै कसर बाकी न राखि निर्नायक आन्दोलन को तैयारी मा देखिन्छन। यता बाम्देबगौतम ,के पि ओलि र को मधेश बिरोधी अभिब्यक्तिले पनि आगोमा घ्यु थप्ने काम गरि रहेको छ भने अर्थ मन्त्री राम शरण महतको संघीयता विरोधी अभिव्यक्तिले संघीयता पक्षधरहरु लाई झन आक्रोशित बनाउने काम गरेको छ र सरकारको षडयन्त्र जनताले बेलैमा थाहा पाईसकेका छ्नतसर्थ अब मधेसी आदिवासी जन जनजाति लगायतका सम्पुर्ण आमूल परिवर्तन चाह्ने शक्तिहरु जनआन्दोलन बाट नै आफ्नो अधिकारकोसुनिश्चितता गर्ने अठोट गरि सकेका छ्न।लेखक:- प्रभात राय भट

अब मधेसिको बाटो के हुने??

गुरुवार, 11 अप्रैल 2013
मिथिला में मैथिलि फिल्लमक भूमिका --
किछु मैथिल फिल्लम , जे आजुक समय में मिथिला लेल बरदान सवित भसकैत अछि , जाही सन भाषा में बढ़ोतरी और मनोरंजनक संग आई इन्कोम के प्रमुख साधन बनत , गाम- घर में पसरल भोजपुरी के चलन किछु कम होइय्त , और मिथिला में मैथिलि फिल्लम फेस्टिवल के कार्य सेहो निम्न होयत से आशा कैल जासकैत अछि , एक नजीर अहूँ दी अहि पर देखल जाओ ---
1.ममता गाबै गीत सन सुरुवात कैल मैथिल फिल्लमक आब अप्पन रफ़्तार पकैर चुकल अछि , ई फिल्लम निकलला के बद मैथिलि फिल्लम पर बरेक जरुर लगी गेल् छल , मुदा २. सस्ता जिनगी महाग सेनुर ई साबित केलक जे नै मिथिला में मैथिलि फ़िल्मक बहुत अभिलाषी छैथि , ई फिल्लम निकलक बाद किछु बिराम जरुर लेलक ,मुदा आब निरंतरण में कत्तार लागल जैत अछि , देखल जाओ ओहि पर एक जानकारी ।
३. आओ पिया हमर नगरी ४. ममता ५ . कखन हरव दुःख मोर ६ . दुलरुवा बाबू ७. सेनुरक लाज ८ . गरीबक बेटी ९ . सोहागिन १ ० . सजना के अगना में सोलहो सिंगर १ १ . मुखिया जी १ २ . सेन्हक बंधन १ ३. पिया भेल परदेशी १ ४ . सेनुरिया १ ५ . सजना अहाँ बिना १ ६ . कमला १ ७ . मिथिला के योधा १ ८ .अफवाह १ ९ . प्रितीया २ ० . हम नै जयाव पिया के गाम २ १ . मरी गेल बेटी दहेजक खातिर २ २ . सब दिन सौस के एक दिन पुतोह के २ ३ कर्म आ भाग्य २ ३ . हमर गाम अप्पन लोक २ ४ . चट मगनी पट बियाह २ ५ खुरलूची ,
आ और किछु निर्माणधीन सेहो अछि , जेनाकी - १. सेनुरक मोल बड अनमोल २ . हीरो तहर दीवाना ३ . रंगवाज छोरा ४ . छुटत नै प्रेमक रंग ५ . अछिंजल ७ . घोघ में चाँद ८ . हमर सोतिन ९ . हरबरी बियाह कानपट्टी सेनुर १ ० . छोटकी कन्या बडकी कन्या १ १ . चैन पुर वाली १ २ . संस्कार १ ३ . हमरो करा द बियाह १ ४ . घटकैती १ ५ सोतिनक बेटी इतियादी
आब अहिं सब कहु मात्र २-३ वर्ष में मैथिलि फिल्लम एंडस्ट्रि कतय पहुँच गेल , किछु एहो जानकारीभेटल हन जे किछु कलाकार ओ हिंदी और भोजपुरी छोरी मैथिलि दिस मुहँ मोराला हान , ई मिथिला लेल गौरव के बात अछि , अहं सब एक नजर अहि प्रोमो पर सेहो ध्यान दी - जय मैथिल जय मिथिला ,
सोमवार, 31 दिसंबर 2012
मिथिला कऽ संस्कृति अनुपम : गृहमन्त्री – करुणा झा

मिथिला कऽ संस्कृति जौ नई रहत तऽ नेपालक पहचान नई रहत,
मिथला सँ मात्र अहि देश के पहचान अछि । आ विद्यापति पुरे राष्ट्रकारी छथि, एहन कहब अछि गृहमन्त्री आ उपप्रधानमन्त्रीको विजय गच्छेदार अपन प्रमुख अतिथी के आसन बाजैत विराटनगर में विद्यापति स्मृति पर्व के अवसर पर कहलनि ।
मैथिली सेवा समिति, के आयोजना में विराटनगर में (१३–१४) यानी २८–२९ दिसम्बर के विद्यापति सृमति पर्व पुरे धूमधाम आ हर्षौल्लास के संग सम्पन्न भेल अछि । मैथिली सेवा समिति के अध्यक्ष शंभू नाथ झा के अध्यक्षता तथा नेपालक गृह एवं उपप्रधानमन्त्री विजय गच्छेदार के प्रमुख आतिथ्य मे पडोसी देश भारत के विभिन्न प्रान्तक के व्यक्तित्व लोकनि उपस्थित छल । फारविसगंज के सांसद सुखदेव पासवान अररिया के विधायक तथा पटना के मैथिली आकादमी के व्यक्ति लोकनि सब मिथिला राज्य दुनु देश में अपरिहार्य रहल बतौलनि । अई समारोह में मिथिला के कला संस्कृति सँ संबन्धित प्रदर्शनी सेहो लगायल गेल छल । मशहुर मिथिला चित्रकार एस.सी. सुमनद्वारा एकल मिथिला चित्रकला प्रदर्शनी लगाल छल । मैथिली साहित्य के पुस्तक सब सेहो छल ।
कार्यक्रम क शुरुआत मिथिला के अहिबात पातिल में दीप जरा क प्रमुख अतिथी उद्घाटन केलनि आ मिथिलाञ्चल के मशहुर गायक विरेन्द्र झा, संजय यादव आ अनु चौधरी विद्यापति रचित गोसाउनी गीत सँ शुभारंभ केलनि ।
अहि अवसर पर मैथिली सेवा समिति तथा दहेज मुक्त मथिला के तरफ सँ किछु विशिष्ट व्यक्ति सबके सम्मान सेहो कएल गेल । दहेज मुक्त मिथिला के दिस सँ विना दहेज के विआह केनिहार दु टा मैथिल वर के मिहर झा आ चन्दन झा जी के सम्मान पत्र आ उपहार देल गेलनि । उद्घाटन सत्र में पटना के देवेन्द्र झा, राँची के सियराम “सरस” आ राजविराज सँ अमरकान्त झा, करुणा झा लोकनि अपन अपन मन्तव्य व्यक्त केने रहथि । सम्पूर्ण कार्यक्रम के संचालन मैथिली सेवा समिति के महासचिव प्रवीण नारायण चौधरी केलनि ।
सोमवार, 10 दिसंबर 2012
मिथिला राज्य के धारण में
देखल जाओ एक नजर
धनकर ठाकुर , कमला कान्त झा जी , विजय ठाकूर , भीम सिंह , शैलेंदर झा जी , इतियादी महानु - भाव के उपस्थिथि में , सम्पन्य भेल

मिथिलांचल टुडे अध्यन करैत मैथिल समुदाय
विजय ठाकुर जी
कमला कान्त झा
डॉक्टर - गुरमैता जी
एक दोसर सन भेट - घांट करैत फेस बूकिया संघ , जय मैथिल - जय मिथिला करैत
मिथिला राज्य के धारना में फेस बूकिया युबा संघ बसन्त झा बत्स ,सागर मिश्र , विकास ठाकुर , मदन कुमार ठाकुर , क्रिशन कुमार राय (संपादक मिथिलांचल टुडे ) जगदानन्द झा (मन्नू ) राजकुमार यादव , नीतिस चौधरी , सत्येंदर कुमार झा , इतियादी --
मिथिलांचल टुडे टीम
मिथिला राज्य के धारना में -मिथिलांचल टुडे टीम
मिथिला राज्य के धारना में मिथिलांचल टुडे टीम

धनाकर ठाकू जी अपन मुखरविन्द सन मैथिलि आन्दोलन के बारे में चर्चा करैत
सोमवार, 13 अगस्त 2012
मिथिला एकता समाज ( साउदी अरब-रियाद )
घोषणा पत्र :- २०६९-४-२६
साउदी अरबमा छरिएर रहेका मिथिलावासी युवाहरुलाई एकताबद्ध गर्नुको साथै रोजगारीका सिलशिलामा आएका सम्पूर्ण नेपालीहरु लाई पर्ण गएको समस्या समाधानको लागी पहल गर्ने उदेश्यका साथ गठित यो मिथिला एकता समाजले मिथिला को सारगर्भित एवं विराट संस्कृति ,गरिमामय पहिचान,मधुर मैथिलि भाषा र एतिहासिक सम्पदा को संरक्षण का लगी एकजुट भई सक्रिय रूपले कार्य सञ्चालन गर्ने प्रतिबद्धताका साथ साउदी अरब स्थित नेपाली राजदुतावास र यहाँ रहेका सम्पूर्ण नेपालीहरु द्द्वारा आ-आफ्नो ठाउ बाट गर्न सकने सहयोग र सलाह को अपेक्षा राख्दछौ !
हाम्रो मिथिला एकता समाजका उदेश्यहरू निम्नबमोजिम रह्नेछन :-
१. संस्कृति :- मिथिलाको सारगर्भित संस्कृतिको विकाश र संरक्षण गर्नको निमित परम्परागत संस्कृति लाई विश्वको रंगमंचमा मंचन गर्ने र गराउने !
२.मातृभाषा :-आफ्नो मातृभाषा को संरक्षण र विकाश का निमित मैथिलि युवाहरुलाई साहित्य,कला,संस्कृति प्रति जागरूक र सिर्जनशील बनाउन विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने गराउने जस्तो की कवी समेलन,काव्यवाचन,गीत संगीत,नाटक र चेतनामुलक कार्यक्रमहरु गराई प्रतिभावान रंगकर्मी र रचनाकार लाई प्रोत्साहित र पुरस्कृत गर्ने !
३.सम्पदा:- मिथिला क्षेत्रका प्राकृतिक र कृतिम सम्पदाहरू लाई संरक्षण गरी केही मुख्य सम्पदाहरू लाई विश्व सम्पदा सुचिमा नामकरण गर्नको निमित यथासंभव प्रयास गर्ने जस मध्ये जनकपुर को जानकी मंदिर लाई पहिलो प्राथमिकता दिईनेछ !
४.पहिचान:- मिथिला क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण मिथिलावासिहरू लाई आफ्नो मौलिक पहिचान प्रति सजग र संघर्षशील बनाउन प्रेरित गर्ने !
५.एकता :- आज सिंगो विश्वमा धर्म युद्ध,जातीय द्द्वन्द्ध र सांप्रदायिक दंगा भईरहेको वेला पनि हाम्रो मिथिला समाजमा अनेकता मा एकता झलकी रहेको छ ! यो हाम्रो गौरव को विषय हो ! यस एकता लाई बलियो र मजबूत बनाउन प्रयत्न गरिरहने !
६.भेष:- मनाब जीवनमा भेष एउटा अंग ढाकने साधन मात्र नभई मनाबको सामाजिक पहिचान लाई पनि झलकाउदछ ! त्यसै गरी हामी मिथिलावासिको पहिरन धोती कुरता गमछा र पाग अति लोकप्रिय र आरामदायिक पोषाक हो ! यो भेषले विश्व सामु हाम्रो अलग पहिचान झाल्काऊदछ ! तसर्थ यसलाई राष्ट्रिय पोषाक को ऐनमा मात्र सिमित नराखी ब्यवहार मा पनि लागु गराउने !
७.धर्म:- हाम्रो देश धर्म निरपेक्ष भई सकेको हुनाले सबै धर्म र धर्माव्लम्बीहरु लाई उचित मान मर्यादा र सम्मान गर्ने ! मठ,मंदिर,मस्जिद,गिरिजाघर,कुण्ड
८.सहयोग:- साउदी अरबमा रहेका सपूर्ण मिथिलावासी एवं नेपाली नागरिक माथि पर्ण गएको समस्याको लागी यस संस्था द्वारा सक्दो सहयोग प्रदान गरिने छ
९.वैदेशिक रोजगारिका लागी जनचेतना अभियान :-
(क) रोजगारिका लागि साउदी अरब आउने युवाहरुलाई रोजगारका प्रकृति बारे जानकारी गराउने र सम्बंधित कामका लागि चाहिने न्यूनतम योग्यता बारे परामर्श दिने !
(ख) वैदेशिक रोजगारीमा जानु पूर्व सम्बंधित मुलुकको बारेमा सामान्य वातावरण,हवापानी,ऐन-कानून,भाषा र कामको बारेमा जानकारी लिन प्रेरित गर्ने !
(ग) रोजगारीमा आउनु पूर्व भएको समझौता अनुसारको तलब सुबिधा उपलब्ध नभएमा सम्बंधित निकाय (विदेश पठाएको MENPOWER र सम्बंधित राजदुतावास)मा तुरंत संपर्क राख्न प्रेरित गर्ने !
(घ) आपतविपत परिआएको खंडमा नेपाली राजदुतावास वा मिथिला एकता समाज संग यथासंभव संपर्कमा आउन वा जानकारी गराउन ध्यानाकर्षण गर्ने !

१०.उद्धार :-
(क) रोजगारीमा आउनु पूर्व गरिएको समझौता पत्र (agreement)अनुसारको काम र पारिश्रमिक नपाएको सुचना प्राप्त भएको अधारमा सम्बंधित विदेश पठाउने menpower र रोजगारदाता संग संपर्क गरी समझौता वमोजिम सुविधा र पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने !
(ख) रोजगारिका लागि विदेश जांदा विदेश पठाउने सम्बंधित menpower कम्पनीले अर्थात ढ़ाटी फरक किसिमको काम र सुविधा देखाई पठाएको परमानित भएमा सम्पूर्ण क्षतिपूर्ति सम्बंधित menpower कम्पनीले ब्य्होरने गरी आएको ३ महिना भित्र यथाशीघ्र नेपाल पठाउने पहल गर्ने !
(ग) साउदी अरबको कारागारमा वर्षों देखि वन्दी जीवन गुजारीरहेको मिथिलावासी एवं नेपालीहरुको उद्धारको लागि साउदी अरब स्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयको ध्यानाकर्ष्ण गराउने !
(घ) यस मिथिला एकता समाज लाई प्राप्त सुचनाको आधारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको मृत शरिर (शव) विभिन्न कारन वस महीनौ देखि अलपत्र परिरहेका छन ! जे जसरी मृत्यु भएको भएपनि प्रक्रिया पुर्याई सम्बंधित निकाय नेपाली राजदुतावास संग संपर्क गरी मृत शरिर लाई उसको घर-परिवार सम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने !
११.राजदुतावास संगको सहकार्य :-
(क) हाम्रो संस्था मिथिला एकता समाज द्द्वारा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम को जानकारी साउदी अरब स्थित नेपाली राजदुतावास लाई गराई सो को आधारमा आवश्यक क़ानूनी सहयोग,सलाह र परामर्श लीइनेछ !
(ख) रोजगारीको सिलसिलामा आएका नेपाली (महिला-पुरुष) कामदारलाई परेको समस्याको समाधानको लागि यहाँ को सरकार संग आवश्यक कूटनैतिक सहयोग र परामर्शको लागि दूतावास संग सहकार्य गरिने छ
१२.सुचना तथा संचार :-
(क) साउदी अरबमा भएका मिथिलावासी एवं सम्पूर्ण अप्रवासी नेपालीहरु लाई नेपाल को महत्वपूर्ण गतिविधि र मुख्य समाचारहरु सामाजिक संजाल जस्तै:-facebook, web site र मिथिला एकता समाजको ब्लॉग www.mithilaektasamaj.blogspot.
comमार्फ़त जानकारी गराईनेछ !(क) रोजगारीमा आउनु पूर्व गरिएको समझौता पत्र (agreement)अनुसारको काम र पारिश्रमिक नपाएको सुचना प्राप्त भएको अधारमा सम्बंधित विदेश पठाउने menpower र रोजगारदाता संग संपर्क गरी समझौता वमोजिम सुविधा र पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने !
(ख) रोजगारिका लागि विदेश जांदा विदेश पठाउने सम्बंधित menpower कम्पनीले अर्थात ढ़ाटी फरक किसिमको काम र सुविधा देखाई पठाएको परमानित भएमा सम्पूर्ण क्षतिपूर्ति सम्बंधित menpower कम्पनीले ब्य्होरने गरी आएको ३ महिना भित्र यथाशीघ्र नेपाल पठाउने पहल गर्ने !
(ग) साउदी अरबको कारागारमा वर्षों देखि वन्दी जीवन गुजारीरहेको मिथिलावासी एवं नेपालीहरुको उद्धारको लागि साउदी अरब स्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयको ध्यानाकर्ष्ण गराउने !
(घ) यस मिथिला एकता समाज लाई प्राप्त सुचनाको आधारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको मृत शरिर (शव) विभिन्न कारन वस महीनौ देखि अलपत्र परिरहेका छन ! जे जसरी मृत्यु भएको भएपनि प्रक्रिया पुर्याई सम्बंधित निकाय नेपाली राजदुतावास संग संपर्क गरी मृत शरिर लाई उसको घर-परिवार सम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने !
११.राजदुतावास संगको सहकार्य :-
(क) हाम्रो संस्था मिथिला एकता समाज द्द्वारा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम को जानकारी साउदी अरब स्थित नेपाली राजदुतावास लाई गराई सो को आधारमा आवश्यक क़ानूनी सहयोग,सलाह र परामर्श लीइनेछ !
(ख) रोजगारीको सिलसिलामा आएका नेपाली (महिला-पुरुष) कामदारलाई परेको समस्याको समाधानको लागि यहाँ को सरकार संग आवश्यक कूटनैतिक सहयोग र परामर्शको लागि दूतावास संग सहकार्य गरिने छ
१२.सुचना तथा संचार :-
(क) साउदी अरबमा भएका मिथिलावासी एवं सम्पूर्ण अप्रवासी नेपालीहरु लाई नेपाल को महत्वपूर्ण गतिविधि र मुख्य समाचारहरु सामाजिक संजाल जस्तै:-facebook, web site र मिथिला एकता समाजको ब्लॉग www.mithilaektasamaj.blogspot.
(ख)यस मुलुकमा नेपालीहरु संग सम्बंधित घटना,दुर्घटना को बारेमा नेपालमा रहेका राष्ट्रिय संचार माध्यम द्वारा प्रसारण गराउने प्रयत्न गरिनेछ !
(ग)यस मुलुकमा नेपाली संघ संस्था द्वारा कुनै पनि किसिमको औपचारिक वा अनौपचारिक कार्यक्रम को आयोजना भएमा विभिन्न पत्र पत्रिका वा संचार माध्यम वा सामाजिक संजाल द्वारा सबैलाई जानकारी गराउने प्रयत्न गरिनेछ !
१३.दाईजो प्रथाको उन्मूलन तथा भूर्ण हत्याको रोकथाम :-
विश्व जगत २१औं सताब्धिमा चलिरहेको अवस्थामा पनि हाम्रो समाज संकुचित र संकीर्ण मानसिकता बाट अलग हून नसकि दाईजो प्रथालाई आफ्नो शान र प्रतिष्ठा ठानी यस प्रथालाई बढ़ाबा दिरहेको छ ! तुलनात्मक रुपमा नेपालको विभिन्न ठाऊ मध्य मिथिला लगाएत मधेशी समाजमा यसले जरानै गाड़ी सकेको पाईन्छ जसको कारन धनि गरीब छोरा-छोरी श्रीमान श्रीमती विचको विभेदकारी दुरी अझ बढ़ने अबस्था देखिन्छ ! दाईजो कै कारन विवाह पश्चात् पनि एउटा स्वच्छ स्त्री आफनै श्रीमान,घरपरिवार,आफन्त र समाज बाटै अपहेलित र घृणित बन्न पुग्छे ! भने कतिपय यस्तो पनि सुन्न पाईन्छ दाईजो कै कारन बुहारी को हत्या गरिएको र कतिपयले अपहेलना को कारन आत्म हत्या गर्न बाध्यात्मक स्थिति आएको पाईन्छ !
दाईजो कै कारन भूर्ण पहिचान गरी छोरी भएमा भूर्ण हत्या र छोरी जन्मिएमा शिशु हत्या सम्मका गंभीर अपराधले बढ़ाबा पाउने गरेका छन ! यदि समय मै यसलाई रोक्न सकिएन भने भोली नारी माथिको दमन अत्याचारको साथै हाम्रो समाजमा सृष्टी सृजन गर्ने आमहरुको आभाव हुन सक्छ !जस बाट सृष्टी संचालन मा अवरोध नहोला भन्न सकिन्न !
यस संकीर्ण र संकुचित प्रथाको अन्त्यगर्न को लागि आज को युवा वर्गले मुख्य जिम्मेवारी वहन गरी आफै बाट दईजो प्रथालाई निरुत्साहित गर्नु अपरिहार्य छ ! जसका लागि यो संस्था मिथिला एकता समाजले (दहेज़ मुक्त मिथिला) संस्था संग सहकार्य गर्ने पूर्ण प्रतिवद्धता जनाउदछ !
१४.अन्तत: यस पवित्र मिथिला एकता समाजलाई सदैब क्रियाशील बनाईरहनको लागि भ्रष्टाचार मुक्त र राजनितिक मुक्त संस्थाको रुपमा संचालन गरिने प्रतिबद्धता जनाउदछौ !!
- :समाप्त: -
मिथिला एकता समाज -साउदी अरब रियाद प्रवक्ता-प्रभात राय भट्ट
मंगलवार, 17 जुलाई 2012
साउदीमा बुद्धराम यादव को उद्धार@प्रभात राय भट्ट
साउदीमा बुद्धराम यादव को उद्धार
कपिलवस्तु जिल्ला निवासी वर्ष २४ को बुद्धराम यादव विगत २० महिना देखि साउदी अरब मा एउटा मालिक को घर मा ईमानदारीपूर्वक आफ्नो काम कर्तव्य को निर्वाह गर्दै आईरहेको थियो ! न्यूनतम तलब मा आफ्नो श्रम बेचन बाध्य भएको बुद्धरामले महिना मरी सकदा पनि तलब नपाउने भयेपछि निरास मात्रै हैन कष्टकर जीवन को सुरुवात भैसकेको भान हुन्थाल्यो !
मालिक ले यो महिना तलब दिन्छ की भनेर आस गरेको बुद्धराम १६ महिना सम्म आफ्नो खून पसीना बगाएर कमाएको तलब कहिले पनि थापना पाएँन बेचारा बुद्धरामले तलब मागदा उल्टी सास्ती भोग्नु पर्यो !बुद्धराम लाइ साउदी को रियाध शहर बाट २०० की.मी.टाढा को मरुभूमि मा बाख्रा चराउने काम मा लगाई दियो त्यहाँ बस्न को लागी न त घर थियो न त खान पिन को कुनै सामग्रिः
अर्को तरफ प्रचंड गर्मी मानौ की आगो को राप त्यस्तो ठाऊ मा बुद्धराम न मरनु न बाच्नु को अबस्थामा आई सक्यो मानौ जीवन र मृत्यु बिच मलयुद्ध चल्दै छ जून युद्ध मा बुद्धराम विजय प्राप्त गर्न अनेक उपाय गरेका छन बालुआ मा पानि हालेर अर्थात जमीन चिस्याएर त्यही बालुआ मा सुतेर आफ्नो प्राण को रक्षा गर्थ्यो बेला बख्त कपिल ले बुद्धराम लाई कुटपिट गरी शारीरिक यातना पनि दिन्थ्यो !यो घटना को खबर नेपाल राजदुतावास समक्ष पुग्यो तर दूतावास यो घटना को पीड़ित लाई उद्धार गर्न सकेन अंत तह यो घटना को खबर साउदी मा नव गठित संस्था मिथिला एकता समाज लाई जानकारी भयो संस्था को अध्यक्ष रुकेश कुमार शाह पीड़ित संग सम्बंधित निकाय हरु संग भेटी बुद्धराम को उद्धार कार्य मा जुटेको छ हल बुद्धराम मिथिला एकता समाज को निगरानी मा छ !

रविवार, 15 जुलाई 2012
भजनावली -2 प्रभात राय भट्ट
भजनावली -2 बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२ मुखड़ा
अहिं छि दिन दुखी के दुःख हर्ता
सगरो जग केर पालन कर्ता
सृष्टि के बचेलौं करी कय विषपान
बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२
भुत बैतालक अहाँ संग रहैत छि
घोरी घोरी कय अहाँ भंग पिबैत छि
भक्त के देलौं अन्न धन दान
बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२
बाबा गला में पेन्हई छि सर्पक हार
बिकार वास्तु पर अहंक परम उपकार
हर जिव जगत अहिं केर संतान
बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२
भोलेदानी अहाँ छि बड निराला
गला में सोभैय रुद्राक्षक माला
जटा पर चमक चमक च्म्कैय चान
बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२
अहाँ करैछी बशहाबरद के सबारी
भोजन में भांग धतुर फलहारी
भष्म लगा बैसल छि समसान
बाबा अहाँ सन कियो नै जग में महान
बाबा जन जन करैय अहिं केर गुणगान-२
रचनाकार-प्रभात राय भट्ट
गुरुवार, 12 जुलाई 2012
गजल-६२
गजल-६२
अहाँ सं कतेक प्रेम अछि हमरा हम बताऊ कोना
करेज अप्पन चिर सजनी प्रेम हम देखाऊ कोना
अहाँ विनु गोरी करेज हमर कराहि रहल अछि
कोना कोना हम रहैत छि ब्यथा सभटा सुनाऊ कोना
नीन नै अबैय गोरी स्वप्न में हम अहिं के देखैत छि
अहाँ केर सुन्दर छवी नयन सं हम हटाऊ कोना
अहाँक स्नेह मोन पडैय जागी जागी राईत बितैय
अहाँक प्रेम में भेल बताह दिल केर मनाऊ कोना
बड मुश्किल सं बितैय सजनी हमर राईत दिन
साँस साँस में अहिं छि अहाँक विनु दिल लगाऊ कोना
वर्ण-२०

मंगलवार, 10 जुलाई 2012
गजल-६१@प्रभात राय भट्ट
गजल-६१
आजुक दुनियाँ में मोल नै रहिगेलै इन्सान के
देखू जग में रावनराज आबिगेलै सैतान के
जीवन कष्टकर भगेल छै जग में इन्सान के
सता शाशन कुर्सी हाथ चलीगेलै सैतान के
बाहुबली सभ निर्बल के सोनितपान करै छै
गाम शहर सगरो दम्भ मचीगेलै सैतान के
रक्तरंजीत भेल छै माए बहिन केर आँचर
इन्सान केर खून सं हाथ रंगीगेलै सैतान के
चौक चौराहा गली गली में जुवा भठ्ठी केर अड़ा
चौक चौक बार रेस्टुरेंट फूजीगेलै सैतान के
चरस गाँजा हफिमक बाजार सेहो गरम छै
बाल किशोर सभ शिकार बनिगेलै सैतान के
वर्ण-१८

रविवार, 8 जुलाई 2012
भजनावली
भजनावली
कने सुनियौ ने हमरो पुकार बाबा -२ अहाँ नै सुनब तं हम ककरा सुनाबी
मोनक वेदना कोना कs देखाबी
दुःख कs बोझ भेटल हमरा बड भारी
दुःख कें दूर करू हे भोलेनाथ बाबा
कने सुनियौ ने हमरो पुकार बाबा-२
दुःख क बोझ उठबैत उठबैत थाकिगेल कान्ह
ब्यथाक बयार उठल टूटीगेल सब्र केर बान्ह
दुखक मारल हम जीवन सं हारल
जीवन कोना चलत फूटैय मुह में लाबा
कने सुनियौ ने हमरो पुकार बाबा -२
मोन में शोक देह में विभिन्न रोग
कोना करी हम पूजा पाठ बन्गी
भिनभिन भिन्क्ल अछि हमर जिनगी
हम तीर्थ कोना करी काशी कावा
कने सुनियौ ने हमरो पुकार बाबा -२
कल्पी कल्पी बाबा हम करैत छि निहोरा
दिल के दिया में जरौने छि नोरक वाती
दियौ आशीष कनिया हमर रहे अहिबाती
अन्न विनु नेना बेकल विनु रोटी के जरैय ताबा
कने सुनियौ ने हमरो पुकार बाबा -२
रचनाकार- प्रभात राय भट्ट
सोमवार, 2 जुलाई 2012
गजल-५९
गजल-५९
कोना कहू हम आई एतेक मजबूर किएक
प्रीतमक विछोड आई हमरा मंजूर किएक
हम तकैत रहिगेलौं नयन सं नयन मिला
छोड़ी हमरा चलिगेल प्रीतम निठुर किएक
दोष हुनक नै कोनो दोष अछि सभटा हमरे
आई बुझलौं हमरा में एतेक गुरुर किएक
ओ जान प्राण सं प्रेम करैत छलि हमरा सं
हम सदिखन रहलौं हुनका सं दूर किएक
हम परैख नहि सकलौं हुनक निश्च्छल प्रेम
आई बिछोड पीड़ा सं दिल हमर चूर किएक
आई हुनक डगर के हर मोड़ अछि अलग
हुनक जीनगी में बनब हम बबुर किएक
"प्रभात क "दिन भेल दुर्दिन प्रीतम अहाँ विनु
अहाँक सपना हम केलौं चकनाचूर किएक

सदस्यता लें
संदेश (Atom)