मंगलवार, 17 जुलाई 2012

साउदीमा बुद्धराम यादव को उद्धार@प्रभात राय भट्ट

साउदीमा बुद्धराम यादव को उद्धार 
कपिलवस्तु जिल्ला निवासी वर्ष २४ को बुद्धराम यादव विगत २० महिना देखि साउदी अरब मा एउटा मालिक को घर मा ईमानदारीपूर्वक आफ्नो काम कर्तव्य को निर्वाह गर्दै आईरहेको थियो ! न्यूनतम तलब मा आफ्नो श्रम बेचन बाध्य भएको बुद्धरामले महिना मरी सकदा पनि तलब नपाउने भयेपछि निरास मात्रै हैन कष्टकर जीवन को सुरुवात भैसकेको भान हुन्थाल्यो !
                               मालिक ले यो महिना तलब दिन्छ की भनेर आस गरेको बुद्धराम १६ महिना सम्म आफ्नो खून पसीना बगाएर कमाएको तलब कहिले पनि थापना पाएँन बेचारा बुद्धरामले तलब मागदा उल्टी सास्ती भोग्नु पर्यो !बुद्धराम लाइ साउदी को रियाध शहर बाट २०० की.मी.टाढा को मरुभूमि मा बाख्रा  चराउने काम मा लगाई दियो त्यहाँ बस्न को लागी न त घर थियो न त खान पिन को कुनै सामग्रिः
                               अर्को तरफ प्रचंड गर्मी मानौ की आगो को राप त्यस्तो ठाऊ मा बुद्धराम न मरनु न बाच्नु को अबस्थामा आई सक्यो मानौ जीवन र मृत्यु बिच मलयुद्ध चल्दै छ जून युद्ध मा बुद्धराम विजय प्राप्त गर्न अनेक उपाय गरेका छन बालुआ मा पानि हालेर अर्थात जमीन चिस्याएर त्यही बालुआ मा सुतेर आफ्नो प्राण को रक्षा गर्थ्यो बेला बख्त कपिल ले बुद्धराम लाई कुटपिट गरी शारीरिक यातना पनि दिन्थ्यो !यो घटना को खबर नेपाल राजदुतावास समक्ष पुग्यो तर दूतावास यो घटना को पीड़ित लाई उद्धार गर्न सकेन अंत तह यो घटना को खबर साउदी मा नव गठित संस्था मिथिला एकता समाज लाई जानकारी भयो संस्था को अध्यक्ष रुकेश कुमार शाह पीड़ित संग सम्बंधित निकाय हरु संग भेटी बुद्धराम को उद्धार कार्य मा जुटेको छ हल बुद्धराम मिथिला एकता समाज को निगरानी मा छ !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b