शुक्रवार, 2 अक्तूबर 2015

अखंड मधेश खण्ड खण्ड मा परिणत!! लेखक:-प्रभात राय भट्ट सामन्तबादी शाषकवर्गका उत्तराधिकारीहरु माउवादी पार्टी,कांग्रेश र एमाले पार्टीले एकलौटी सम्विधान बनाई राज्य पुनरसंरचना को खाका तयार गरेको छ जसले अखंड मधेश लाई टुक्रा टुक्रा मा बिभाजित गरेर मधेश लाई विखंडन को खाल्टोमा धकेल्दैछन तीन दल ले एकात्मक सम्विधान मा पारित गरेको राज्य पुनरसंरचना को खाका पुर्णतः मधेशको भविष्य र भावना संग विभेदपूर्ण खेलबाड गरेको छ ! मधेश संग शाषकवर्गले यो सरासर अन्याय गरेको छ यसले मधेशको एकतालाई भंग गरेर दीर्घकाल सम्म मधेसी जनतालाई शोषण गर्ने दुष्प्रयास गरेको हो ! सामन्तबादी क्रूर शाषकहरुले जनता माथि शाशन र शोषण गर्नको निमित तिन वटा हथियारको प्रयोग गर्दछ १.अर्थतंत्र लाई धरासाही बनाउने २.शांति भंग गर्ने ३.नागरिक बिच आपसी मतभेद गराई एकता भंग गराउने ! नेपाल का शाषक वर्गले यी तिन वटा हथियार मधेशी नागरिक माथि प्रयोग गारी सकेका छन ! १.पहिलो हथियार- अर्थतंत्र लाई धरासाही बनाउने:- शाषकहरुले विभिन्न कालखंडमा मधेशको उर्वरभूमि आफ्ना नातेदार भाईभरदार पंडित पुजारी बाहुनहरु लाई मधेश का मलिला फांटीला खेत रामाईला घर घरेरी दान र विर्ताको नाम मा बाँडीयो र भूमिपुत्र भूमिका मालिकहरू लाई भूमिहीन बनाईयो सामंतीहरु मधेश का जगा जमीन लुटेर मालिक बन्यो र मधेशीहरु लाई मजदुर नोकर दास बनाई श्रम गाराएर श्रमिक लाई ज्याला मिह्निती समेत दिदैन्थ्यो ! यस्ता दमन शोषण का पीड़ित मधेशिहरू अझै राज्य बात उपेक्षित र शोषित छन !हरियो वन नेपाल का धन अबको कही वर्ष पछि उखान टुका का रुपमा मात्रै सुनन सकिन्छ होला मधेश का धरोहर सम्पति हरियो वन जंगल लाई राज्य द्वारा फाड़ानि गाराएर पर्वतीयहरुको वसोवास गराईदैछन ज्ञातव्य गराउन चाहन्छु झापा र नवलपरासी मा यसरी नै मधेशी बाट लूटिएको जमीन र वन फाड़ानि गाराएर पहाड़ बाट मधेश झारेका प्रतेक घर परिवार लाई ४/४ बिगहा जग्गा दियिएको थियो !मधेशमा अपराधिक गतिविद्धि को संजाल फैलाई मधेशीको नगदी र जिंसी पानी लूटिएको छ उदाहरणको लागी जनकपुर का तत्कालीन एस.पि.बंजाडा लाई लिन सकिन्छ जसले ४ वटा अपराधिक गिरोह बनाई चोरी डकैती अपहरण चंदा फिरौती हत्या जस्ता कुकृत्य गराई मधेशको अर्थतंत्र लाई धरासाही बनेको थियो ! २.दोस्रो हथियार- शांति भंग गर्ने :-विगतको २२ बुन्दे र ८ बुन्दे सम्झौता लाई बेवास्ता गरि खस जाती को सङ्रक्षन हुने गरि ल्याएको एकलौटी सम्विधान को विरुद्धमा मधेसी थारुवान को शान्तिपुर्न आन्दोलनमा सरकार द्वारा बर्बरता पुर्न आक्रमन बात ४५ मधेसी को हत्या भएको छ भने अनवस्यक कर्फ्यु निषेधाज्ञा र दङगाग्रस्त क्षेत्र घोषण गरि सेना परिचालन गरिएको छ मधेसिहरु को घर घर मा ओलि को गोलि बात आम जानता त्रसित छन । टीकापुर मा सात प्रहरी मारिदा सयौ थारुहरु को हत्या गरियेको छ हिजो मात्र १४/६/२०७२ मा जनकपुर मा ८वाटा लास फेला परेको छ भने दर्जनौ लास गाडिएको छ यो लास कहाँ बात आयो कस्ले हत्या गर्यो ? आखिर मधेस लाई हिटलर का अनुयायी हरुले किन अक्रान्त र असान्त बनाउने तिर लागिरहेछ । सिताले पहिलो पईला टेकेको भूमि मधेश र शांतिका दूत बुद्धको जन्मभूमि मधेश आज अशांत भयभीत र त्रसित छ यसरी मधेश मा अशांति को सृजना के पि ओलि,बाम्देब,प्रचण्ड र सुशील बात भैरहेको छ । ३.तेस्रो हथियार-नागरिक बिच आपसी मतभेद गराई मधेश को एकता भंग गराउने :-मधेशिहरू बिच मतभेद सृजना गराई मधेशको एकता लाइ भंग गर्ने खेल राज्यले पटक पटक खेलेको छ !मधेश आन्दोलनमा समग्र मधेश एकजुट भई हातमा हात मिलाई मधेश मुक्ति आवाज दियी आन्दोलन लाई निर्णायक तह सम्म पुर्याएको थियो मेंची देखि महाकाली सम्मको मधेशी एकता को गांठो लाई दरिलो संग कस्यो मधेश आन्दोलनमा थारू समुदायले अहम् भूमिका निर्वाह गरेको थियो तर शाषक वर्गले मधेश एकता लाई विखंडन गर्ने दाऊपेचमा लागी पर्यो ! थारू समुदाय लाई उचालेर भड़काऊने काम गर्यो सिधासोझा थारुहरू लाई प्रशिक्षण दिलायो की तिमीहरु मधेशी होइनौ मधेश संग को साठगांठ मा तिमीहरु थिचोमिचो मा पर्छौ यस्ता कपोकल्पित मनोग्रंथि भावनाको दलदलमा थारुहरू लाई फसायो !अनि थारुहरू आफनै मधेशी दाजुभाई संग वैर भाव गर्न थाल्यो आफ्नो एतिहासिक पहिचान मधेश र मधेशी को विरुद्ध आवाज उठायो र अलग थरुहट राज्य को मांग लिएर छूटै आन्दोलनमा उत्र्यो ! जब दोस्रो संविधान सभा ले थारुहरु सङ धोखा गर्ने खेलको सुइको पायो त्यस पछि थारु मधेसी एकता कायम गरि सन्युक्त आन्दोलन को ४८ दिन बितिसकेको छ आन्दोलन अब निर्नायक मोड मा पुगि सके को छ । तर फेरि प्रचण्ड ले मधेसी थारु बिच खाल्डो खन्ने काम गरिदैछ यो घडीमा सम्पुर्ण न्यायप्रेमी मधेसि थारु आदिबासी जन्जाती हरु एक ढिका भइ अगाडी बढनु पर्ने छ। मधेश आन्दोलन र अंतरिम संविधान को जनादेश एवं २२ बुँदे सहमती र ८ बुँदे सहमती बमोजिम एक मधेश स्वायत प्रदेश को न
अखंड मधेश लाई विखंडन गर्ने षड़यंत्र !! लेखक:-प्रभात राय भट्ट सामन्तबादी शाषकवर्गका उत्तराधिकारीहरु माउवादी पार्टी,कांग्रेश र एमाले पार्टीले राज्य पुनरसंरचना को खाका तयार गरेको छ जसले अखंड मधेश लाई टुक्रा टुक्रा मा बिभाजित गरेर मधेश लाई विखंडन को खाल्टोमा धकेल्दैछन ! माउवादी पार्टीले ल्याएको राज्य पुनरसंरचना को खाका पुर्णतः मधेशको भविष्य र भावना संग विभेदपूर्ण खेलबाड गरेको छ ! माउवादीले ल्याएको दस वटा राज्य को प्रस्ताब मा पाँच वटा राज्य मधेश मा पारिएको छ ती राज्य हरु निम्न प्रकार छन - १.मेंची लिम्बुवान २.कोशी खुम्बुवान ३.विराट मधेश ४.अखंड चितवन ५.लुम्वनी थरुहट ! मधेश संग शाषकवर्गले यो सरासर अन्याय गरेको छ यसले मधेशको एकतालाई भंग गरेर दीर्घकाल सम्म मधेसी जनतालाई शोषण गर्ने दुष्प्रयास गरेको हो ! सामन्तबादी क्रूर शाषकहरुले जनता माथि शाशन र शोषण गर्नको निमित तिन वटा हथियारको प्रयोग गर्दछ १.अर्थतंत्र लाई धरासाही बनाउने २.शांति भंग गर्ने ३.नागरिक बिच आपसी मतभेद गराई एकता भंग गराउने ! नेपाल का शाषक वर्गले यी तिन वटा हथियार मधेशी नागरिक माथि प्रयोग गारी सकेका छन ! १.पहिलो हथियार- अर्थतंत्र लाई धरासाही बनाउने:- शाषकहरुले विभिन्न कालखंडमा मधेशको उर्वरभूमि आफ्ना नातेदार भाईभरदार पंडित पुजारी बाहुनहरु लाई मधेश का मलिला फांटीला खेत रामाईला घर घरेरी दान र विर्ताको नाम मा बाँडीयो र भूमिपुत्र भूमिका मालिकहरू लाई भूमिहीन बनाईयो सामंतीहरु मधेश का जगा जमीन लुटेर मालिक बन्यो र मधेशीहरु लाई मजदुर नोकर दास बनाई श्रम गाराएर श्रमिक लाई ज्याला मिह्निती समेत दिदैन्थ्यो ! यस्ता दमन शोषण का पीड़ित मधेशिहरू अझै राज्य बात उपेक्षित र शोषित छन !हरियो वन नेपाल का धन अबको कही वर्ष पछि उखान टुका का रुपमा मात्रै सुनन सकिन्छ होला मधेश का धरोहर सम्पति हरियो वन जंगल लाई राज्य द्वारा फाड़ानि गाराएर पर्वतीयहरुको वसोवास गराईदैछन ज्ञातव्य गराउन चाहन्छु झापा र नवलपरासी मा यसरी नै मधेशी बाट लूटिएको जमीन र वन फाड़ानि गाराएर पहाड़ बाट मधेश झारेका प्रतेक घर परिवार लाई ४/४ बिगहा जग्गा दियिएको थियो !मधेशमा अपराधिक गतिविद्धि को संजाल फैलाई मधेशीको नगदी र जिंसी पानी लूटिएको छ उदाहरणको लागी जनकपुर का तत्कालीन एस.पि.बंजाडा लाई लिन सकिन्छ जसले ४ वटा अपराधिक गिरोह बनाई चोरी डकैती अपहरण चंदा फिरौती हत्या जस्ता कुकृत्य गराई मधेशको अर्थतंत्र लाई