शनिवार, 29 जनवरी 2011

आ-आफ्नो स्वार्थलिप्सा परिपूर्ति गर्ने लोभमा आसक्त भई मधेसी नेताहरू संकीर्ण मानसिकताले मधेस का राजनीती लई ब्यापरको दृष्टीकोण बाट हेर्न थालेको छ ,मधेस आन्दोलन पछि तराई मा उदयमान भएका राजनीती दलहरु थोरै समयमा सफलता को फड्को मार्न सफल भये ! आफ्नै मातृभूमि मा सरकार पक्ष बाट नेपाल एकीकरण भयेताकई काल देखि वर्तमानकाल सम्म भेद भाव,शोसन ,पीड़ा ,अपमान र नागरिक अधिकार विहीन मधेसी समुदाय संग समन्तबाद एबम क्रूर शासक हरुले उपेक्षाकृत ब्याभारको पीड़ा र ब्यथा भोग्दै अईराहेका मधेसी जनता हरुले क्रांति का बिगुल बजाई मधेस आन्दोलन लाई

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b