गुरुवार, 20 जनवरी 2011

hajhlko
by Prabhat Ray Bhatt Uyfm on Thursday, 06 January 2011 at 22:39
अतिथिका पलहरु !!!

झझ्ल्को आईरहेछ ति आतिथ क पलहरु !!
बिर्सिन सक्दिन ति जीवन का सुनौलो क्षणहरु !!
संग संगै हिड्थे उकालो ओरालो !!
घन्टौ घण्टा पर्खी बस्थे डाँडा भन्ज्यांगमा !!
मन्द मन्द मुस्काउदै प्रियसी आई बस्थ्यो मेरो काखमा !!
मन मेरो प्रफुलित भई आलींगनबध हुन जान्थे एक साथमा !!
सुमधुर सङ्गीत गाऊथ्यो ति वन का कोकिलाहरु !!

हामी दुई जोडी मग्नभई एक अर्कालाई लाऊथे काउकुती !!
हाम्रो प्रेम समर्पण देखेर खुशी हुन्थ्यो प्रकृति !!
वन का वृक्षहरु हात हलाई हलाई जिस्काए जस्तो लाग्थ्यो !!
मृगले हाम्रै लागि सुगन्धित वासना छरे जस्ती लाग्थ्यो !!
मयुर पनि मग्न भई उफ्री उफ्री नाच्न थाल्थ्यो !!
सुर्यको घाम छेक्न लाई शितल बादल आइपुग्थ्यो !!
हाम्रो प्रेम परिणय देखेर वनस्पतिहरुले फुल झारथ्यो !!
झझ्ल्को आई रहेछ ति अतिथिका पलहरु !!
कविता को रचैता:-- प्रभात राय भट्ट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

b